२६ बैशाख २०८१, बुधबार

Tag: सभापतिमा उम्मेदवार हुने घोषणा

नवलपरासी पुगेर शशांकले गरे कांग्रेस सभापतिमा उम्मेदवार हुने घोषणा

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । आज नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने