२० बैशाख २०८१, बिहिबार

Tag: सबैभन्दा बढी तौल भएकी चर्चित महिला

संसारकै सबैभन्दा बढी तौल भएकी महिलाको निधन

असोज २१, यूएई | संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । उनि लामो समय देखि उच्च रतचाप