१८ बैशाख २०८१, मंगलबार

Tag: सफलता

स्वेज नहरमा अड्किएको कार्गो पानीजहाजलाई किनारामा सार्न सफलता

स्वेज, इजिप्ट । स्वेज नहरको एक किनारामा धसिएर अरु जहाजको आवातजावत नै बन्द गराएको एउटा विशाल कार्गो पानीजहाजलाई इन्जिनियरहरुले बल्लतल्ल मूल जलमार्गतर्फ नै आंशिक रुपमा सार्न सफल भएका छन् । नहरको रेखदेख गर्ने निकायले उक्त जहाजलाई कहिले मूल जलमार्गमा छाडिनेछ