२३ बैशाख २०८१, आइतबार

Tag: सन्तोष ढकाल

गजल-भीर पाखा पर्वतमा, डुल्दैछौ कि के हो !

भीर पाखा पर्वतमा, डुल्दैछौ कि के हो ! लाग्दैन त बाडुल्की, भूल्दैछौ कि के हो !! धेरै खोजें बगैंचामा देखिदैनौं तिमी अचेल ! झट्ट नदेखिने फूल बनि, फूल्दैछौ कि के हो !! तिमिबिना आकासभरि बादल मात्र देख्छु ! हिउँ बन्न