२५ बैशाख २०८१, मंगलबार

Tag: सन्तोषी श्रेष्ठ

एक मिलि सेकेन्डले एथलेटिक्समा सन्तोषीले रचिन् इतिहास

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको दश हजार मिटर दौडमा नेपालले स्वर्ण जित्दै इतिहास रचेको छ । दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी हुन् । भारतीय धाविका कविता यादवलाई उछिन्दै पहिलो भएकी सन्तोषी