४ जेष्ठ २०८१, शुक्रबार

Tag: सनसिटी अपार्टमेन्ट

पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास

काठमाडौँ, ४ वैशाख । कागेश्वरी मनोहरा नगरपालिका-९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको