२५ बैशाख २०८१, मंगलबार

Tag: सदरमुकाम चैनपुर

सदरमुकाम चैनपुरमा खानेपानीको समस्या

बझाङ, ८ साउन । सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । दिनको एक पटक आउने पानी एक हप्तादेखि नआएपछि समस्या उत्पन्न भएको छ । बिहानबेलुका आउने खानेपानी एक हप्तादेखि नआएपछि आफूहरु बिहान उठ्नेबित्तिक्कै भाँडाकँुडा बोकेर सेतीनदी जाने गरेको स्थानीयवासी रुमला