२५ बैशाख २०८१, मंगलबार

Tag: सदन तथा सरकार

प्रतिनिधि सभाको बैठकमा सदन तथा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य तथा बिशेष समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा(एमाले) की सांसद निरुदेवी पालले निहारिका राजपूतले आफ्नो सन्तानको डिएनए