२० बैशाख २०८१, बिहिबार

Tag: सदन

कांग्रेसले सडक र सदन तताउने

काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी थालेको छ। उसले असोज १९ देखि सुरु हुने केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने भएको