२० बैशाख २०८१, बिहिबार

Tag: सत्ता सगठबन्धन

सत्ता सगठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्ने ओलीको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई भड्खालोमा पुर्‍याएरै छोड्न लागेको आरोप लगाएका छन् । स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माण लगायत विषयमा छलफल गर्न भक्तपुरको