१४ बैशाख २०८१, शुक्रबार

Tag: सत्ता गठबन्धनको निर्णय

सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग नबनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले