२३ बैशाख २०८१, आइतबार

Tag: सडक नै नभएको ठाउँमा

सडक नै नभएको ठाउँमा ५ करोडको पक्की पुल बन्यो

काठमाडौं । वारि खेत छ, पारि पहिरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोड लागतमा मोटरेबल पुलन बनाइँदै छ । सडक नै नजोडिदएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’