२३ बैशाख २०८१, आइतबार

Tag: सडक आन्दोलन

प्रतिपक्ष दल नेपाली काँग्रेसले सडक आन्दोलन गर्दैछ तर केका लागि ?

प्रमुख शक्तिशाली प्रतिपक्ष दल ७ दशक लामो अनुभव बोकेको देशको एक शशक्त दल नेपाली काँग्रेसको आन्दोलन विकास र निकास मुखी हुनुपर्थ्यो तर यहाँ सत्ता, शक्ति र सह-अस्तित्वका लागि मात्र हुनु दु:खद पक्ष हो । लाउडा, धमिजा, चेज, सुन, एमसिसी हरेक