१९ बैशाख २०८१, बुधबार

Tag: सङ्घीय परिषद् अध्यक्ष

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा बाबुराम भट्टराई

भक्तपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरी आज सञ्चालन समेत गरेका छन् । जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उहाँले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र