६ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरे मतदान


डा. बाबुराम भट्टराई मतदान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !