१४ बैशाख २०८१, शुक्रबार

Tag: संसद पुनर्स्थापना

संसद पुनर्स्थापना हुँदैन, ओलीले अदालतलाई दबाव दिएका छन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले संसद पुनर्स्थापना हुन सक्ने अवस्था नरहेको बताएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले उक्त छलफलमा अदालतबारे कुनै टिप्पणी