२४ बैशाख २०८१, सोमबार

Tag: संसद खुलाउन

संसद खुलाउन सकरात्मक ओलीले बोलाए बैठक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक छलफल सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा संसद गतिरोध हटाउन प्रमुख तीन