२३ बैशाख २०८१, आइतबार

Tag: संसदीय सुनुवाइ

सर्वाेच्चमा प्रस्तावित न्यायाधीश विनोद शर्मामाथि उजुरी आह्वान

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकले उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा