४ जेष्ठ २०८१, शुक्रबार

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुँदै


संसदीय सुनुवाइ समिति फाइल फोटो

काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक आज ११ बजे बस्दैछ । स्रोतका अनुसार भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ ।

यअसघि सुनुवाइ निर्धारण भए पनि ११ सदस्यीय समितिमध्ये पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !