२१ बैशाख २०८१, शुक्रबार

Tag: संसदीय समितिको बैठक

टीआरसीबारे छलफल गर्न आज बिहान संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको मस्यौदा