२३ बैशाख २०८१, आइतबार

Tag: संसदमा टेबल

संसदमा यसरी ‘टेबल’ भयो एमसीसी सम्झौता

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्ततः प्रतिनिधि सभा बैठकमा ‘टेबल’ भएको छ । सरकारले एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकपछि प्रतिनिधिसभामा ‘टेबल’ गरेको हो । शनिबार बिहानसम्म एमसीसी ‘टेबल’ गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरू विभाजित