२४ बैशाख २०८१, सोमबार

Tag: संसदबाट अनुमोदन

नेपालको संसदबाट एमसीसी अनुमोदन भएकोमा अमेरिकाद्वारा स्वागत

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता नेपालको संसदवाट अनुमोदन भएकोमा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । प्रतिनिधिसभाबाट एमसीसी पारित भएको केही घण्टामै हिजो आइतबार राति नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत