२२ बैशाख २०८१, शनिबार

Tag: संसदको गतिरोध अन्त्य

सर्वदलीय बैठक : संसदको गतिरोध अन्त्य र एमसीसी मुख्य एजेण्डा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ । आज आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक जारी रहेको हो । बालुवाटार विशेष स्रोतका अनुसार जारी सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र मिलेनियम