१४ जेष्ठ २०८१, सोमबार

Tag: संशोधित शिक्षा ऐन

संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट

कार्तिक २४, काठमाडौँ | आठौं संशोधनका प्रावधान नै लागू नगरी नवौं संशोधन गरी अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने व्यवस्था गरेको भन्दै रिट दर्ता गरिएको हो । यो संशोधनका कारण स्थायी अध्यापक अनुमतिपत्र लिएका सात लाखभन्दा बढी व्यक्ति प्रतिस्पर्धाबाटै