११ जेष्ठ २०८१, शुक्रबार

Tag: संवैधानिक नियुक्तिहरु खारेज

ओली सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने पक्का : बाँस्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता गोकुल बाँस्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा दुरगामी तर तनावपूर्ण निर्णय गराउन परामदेशी सरकार