२४ बैशाख २०८१, सोमबार

Tag: संविधान दिवसको शुभकामना

प्रदेश नं १ का प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना

विराटनगर । प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भनेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकतालाई