२५ बैशाख २०८१, मंगलबार

Tag: संलग्नता

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने समूहमा मेरो संलग्नता छैन : आरजु राणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको बतास समूहको सल्लाहकारमा देउवाको रहेको सार्वजनिक भएपछि बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफू आवद्ध संस्थाको नाम