२१ बैशाख २०८१, शुक्रबार

Tag: संयुक्त सरकार

देउवा नेतृत्वको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सकारात्मक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । सरकारले खोपको वितरण, उत्पादनमूलक उद्योगलाई बढवा, लगानीलाई प्रोत्साहन, साना मझौला उद्यमको प्रवद्र्धन र आर्थिक क्षेत्र सम्वद्ध विधेयक पारित गर्न तदारुकता देखाउनु उद्यमशीलता विकासका