१४ बैशाख २०८१, शुक्रबार

Tag: संयुक्त विज्ञप्ति

पाँच दलीय गठबन्धनको अपिल : ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाउनु

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आफ्ना साझा