२० बैशाख २०८१, बिहिबार

Tag: संयुक्त अरब इमिरेट्स

चिनियाँ खोप सिनोफार्म यूएईका बालबालिकालाई पनि लगाइने

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि