२३ बैशाख २०८१, आइतबार

Tag: संघीय गठबन्धन

माेर्चाकाे सहिद सूचिमा आत्महत्या गर्नेदेखि र दुर्घटनामा ज्यान गुमाउनेसम्म

लहान- मधेसकेन्द्रित दलले मधेस आन्दोलन अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान