२२ बैशाख २०८१, शनिबार

Tag: संगीता धामी

सागमा कुस्तीतर्फ नेपाललाई पहिलो स्वर्ण

मंसिर २१, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । जनकपुरमा आज शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित