१२ बैशाख २०८१, बुधबार

सागमा कुस्तीतर्फ नेपाललाई पहिलो स्वर्ण


संगीता धामी

मंसिर २१, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । जनकपुरमा आज शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै उनले स्वर्ण पदक हात पारेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !