२० बैशाख २०८१, बिहिबार

Tag: श्री ५ को सरकार

‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेकोमा खानेपानी मन्त्री थापाले मागे माफी

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले एक कार्यक्रममा भाषण गर्दा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेकोमा माफी मागेका छन् । हिजो शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा उनले ‘नेपाल सरकार’