२२ बैशाख २०८१, शनिबार

Tag: श्रीमती हत्या

सप्तरीमा श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय