११ जेष्ठ २०८१, शुक्रबार

Tag: श्रम

श्रम, रोजगार मन्त्रालयले रोजगारीका लागि युवालाई निवेदन दिन माग

काठमाडौँ, ५ साउन । सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री