२५ बैशाख २०८१, मंगलबार

Tag: श्रद्धाञ्जली

प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख महराकी श्रीमतीको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख एवं प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराकाे असामयिक निधन भएकाेमा ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले ट्वीरमा लेखेका छन्, “प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती