२० बैशाख २०८१, बिहिबार

Tag: श्यामकुमार श्रेष्ठ

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी

लहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन् । श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित