२१ बैशाख २०८१, शुक्रबार

Tag: शेयर

जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग

काठमाडौँ । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’ समातिरहेको बेला