२४ बैशाख २०८१, सोमबार

Tag: शुभ खबर

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्

बुधबार बिशेषगरी बुध ग्रहको लागि समर्पित गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ भन्ने बारेमा तल चर्चा गरिएको छ । १. बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ ।