२० बैशाख २०८१, बिहिबार

Tag: शिवसताक्षी नगरपालिका

झापाको शिवसताक्षी नगरपालिकामा एमाले निर्वाचित

झापा । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् । उपमेयरमा एमालेकी नरमाया कार्कीले