२४ बैशाख २०८१, सोमबार

Tag: शिक्षक सङ्गठन

दुई शिक्षक सङ्गठनबीच एकीकरण

२९ पुस, इनरुवा । नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक