१४ बैशाख २०८१, शुक्रबार

Tag: शिक्षक तथा कर्मचारी

राजनीतिक आबद्धता त्याग्‍न शिक्षक तथा कर्मचारीलाई बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई तत्काल राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका छन् । सामाजिक संजाल फेसबुकमा आज बुधबार बिहान एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेयर महानगरपालिका अन्तर्गतका शिक्षक तथा