१४ बैशाख २०८१, शुक्रबार

Tag: शालिकराम जम्मकट्टेल

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज पुन: विश्वासको मत लिंदै

हेटाैँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पुन: विश्वासको मत लिंदै छन् । बागमती प्रदेशसभाको चैत ८ गते बुधबार अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । चैत ८ गते बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश आज चैत