२४ बैशाख २०८१, सोमबार

Tag: शान्तिपूर्ण राजनीति

सरकारसँग नेत्रविक्रम चन्द समूहले राख्यो यतिठुलो तीन एजेन्डा

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र हातहतियार फिर्ता गर्ने प्रतिबद्धता जनाए प्रतिबन्ध फुकुवा, मुद्दा फिर्ता र