२४ बैशाख २०८१, सोमबार

Tag: शहरी विकास राज्यमन्त्री

अनुदानको खोप बढाइदिन राज्यमन्त्री मानन्धरले गरे भारतसँग आग्रह

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताउनुभएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ । बहालवाला राज्यमन्त्रीमध्ये लामो