१४ बैशाख २०८१, शुक्रबार

Tag: शहरी विकास मन्त्री

पर्यटनमन्त्री आलेसंगै शहरी विकास मन्त्री झाँक्रीले पनि सरकार छाड्दै

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि आजै आइतबार सरकार छाड्ने भएकी छन् । यसअघि आजै पर्यटनमन्त्री प्रेम बहादुर आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आजै राजीनामा दिने प्रतिबद्धता पत्र बुझाइसकेका छन् । आलेले अपरान्ह ५.३० बजे पत्रकार सम्मेलन आयोजना