मन्त्री भएपछि राजेन्द्र महतो यत्ति भए खुशी, राती नै मन्त्रालय पुगेर ग्रहण गरे पदभार (फोटो फिचर) Nepalpatra मन्त्री भएपछि राजेन्द्र महतो यत्ति भए खुशी, राती नै मन्त्रालय पुगेर ग्रहण गरे पदभार (फोटो फिचर)
५ असार २०७८, शनिबार

मन्त्री भएपछि राजेन्द्र महतो यत्ति भए खुशी, राती नै मन्त्रालय पुगेर ग्रहण गरे पदभार (फोटो फिचर)


राजेन्द्र महतो

काठमाडौँ । नवनियक्त उपप्रधानमन्त्रीहरू तथा नवनियक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त उपप्रधानमन्त्रीहरू एवं मन्त्रीहरुलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा राजेन्द्र महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री, विष्णु पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी छन् ।

नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहखरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री राजेन्द्र महतोलाई मन्त्री
तस्वीर : रोशन सापकोटा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !