२४ बैशाख २०८१, सोमबार

Tag: शहरमा लकडाउन

शहरमा लकडाउन, गाउँमा धमाधम

मङ्गलबारे, ८ जेठ । नेपाल पुनःनिर्माण प्राधिकरणअन्तर्गत नुवाकोटमा कार्यरत सवइञ्जिनियर बासु खनाल बन्दाबन्दी हुनुभन्दा केहीदिनअघि आफ्नो घर इलाम आउनुभयो । देउमाई नगरपालिका–२ का स्थायी बासिन्दा उहाँ हाल घरायसी काममा व्यस्त हुनुहुन्छ । खनाल दाउरा काट्ने, मकै गोड्ने, चिया टिप्नेलगायतका काममा