२६ बैशाख २०८१, बुधबार

Tag: शसस्त्र समूह

शसस्त्र समूहबीचको भिडन्तका क्रममा ५० भन्दा बढीको मृत्यु

बाङ्गुली, १९ वैशाख । दुई ओटा शसस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् । दुई पक्षीय